आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
वि.सं.२०८२ भदौ २४ मंगलवार १२:०८
1.47K
shares
shares

ललितपुर ।
ललितपुरका प्रहरीको भ्यान आन्दोनकारीले जलाएका छा् । ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाएका हुन् ।
आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ। सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नारासहित प्रदर्शन गरिरहेका छन् ।





