काठमाडौं। शहरी विकास मन्त्रालयको छानबिनले नै गैरकानुनी रूपमा नियुक्ति लिएको ठहरिएकी काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले कामभन्दा बढी चलखेल गर्ने गरेको पाइएको छ । सरकारी गाडी नम्बर प्लेट परिवर्तन गरी आफ्नो श्रीमानलाई गिफ्ट दिनेदेखि अवैध रूपमा कर्मचारी नियुक्तिको लागि दबाब दिने तहसम्म आइपुगेको छ । काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न भन्दै गठित प्राधिकरणलाई … Continue reading बाहिरी चक्रपथ आयोजनाका ‘अवैध कर्मचारी नियुक्ति’मा विकास आयुक्तको चलखेल, जिल्ला आयुक्तको अडानले तोकआदेश अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed