गायक धनराज चुनाराको मौलिक कौडा गीत चर्चामा “आकाशैमा तारा र जुन छन्”

9.37K
shares

 

काठमाडौं । पछिल्नो समयमा नेपाली गित सङितले गाउ देखी शहर सम्म सङितमय बनेको पाइन्छ । बजारमा एक पछी अर्को गरेर गित सङ्गित आउने क्रममा मौलिक गितमा आफ्नो छबी बनाउने गायक  लोकप्रीय गायक धनराज चुनारा हुन ।

२०६० शाल बाट साङ्गितिक यात्र सुरुवात गरेरै  निकै चर्चामा रहेका चुनारा  सय भन्दा बढी गितमा स्वर दिएका मध्य  जवानिको मात्, हुने तिम्रै कसम्, बैसले च्याप्योरे, कोदोको झोल्, जस्ता गित अझै चर्चामा छन । सधै मौलिक र पृथक सन्देश मुलक शृजनामा आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक गित सङ्गितमा निकै बिकृती भयो बिकृती गर्ने हरु दुइ दिन कमाउने चटक देखाउने बिस्तरै हराउने बताए ।

पछिल्नो समयमा लोकप्रिय गायक धनराज चुनाराले मौलिक कौडा गीत “आकाशैमा तारा र जुन छन्” स्वर दियको गित भिडियो सहित सार्वजनिक भएर चर्चामा छ। यस गीतमा मेला पात धेरै जसो कल्चर कार्यकर्ममा नृत्य गरेको पाइन्छ ।

“आकाशैमा तारा र जुन छन” नामक कौडा गीतमा लोकप्रिय गायक धनराज चुनाराको र चर्चित गायिका टिका पुनको स्वरले भरिएको छ । उक्त गितमा अशिम चन्द्र बिश्वकर्माको शब्द लेखन साथै संगीत भरेको पाइन्छ । यस गीतको भिडियो निर्देशक एकिन्द्र साराशंकरको कथाले सजियको छ।  मिलन गुरुङको कोरियोग्राफी रहेको यस भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ भने , अशिम चन्द्र बिश्वकर्माकै सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन रहेको पाइन्छ।

भिडियोमा अभिनय, शेखर घर्ती मगर र कुसुम राईको रहेको छ भने अतिथी कलाकारहरुमा दिपेन्द्र केसी, बिश्व मुखिया सुमनसुनारको अभिनय रहेको छ। गीतलाई टिका पुनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो।

भिडियो क्लिकमा रहेको छ।