महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा निधन
वि.सं.२०८२ माघ १४ बुधवार ११:२९
1.99K
shares
shares

काठमाडौं । भारत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सहित परिवार विमान दुर्घटनामा परी मृत्यु भएको छ। यो घटना भारतीय बिभिन्न सञ्चारमाध्यमले बताए अनुसार बारामती विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा धावनमार्ग नजिकै दुर्घटनामा परेको हो ।
अजित निजी सहायक अनिल ढिकालले दुर्घटनामा परी उपमुख्यमन्त्री पवारको निधन भएको बताएका छन्।
सन्चार्माध्यम बीबीसीले बताए अनुसार मुम्बई एरपोर्ट बाट एक निजी विमानबाट सवार गर्दै पवार बारामती जाँदै थिए। महानिर्देशनालय नागरिक उड्डयनका अनुसार बिमानमा कोही पनि जीवित नरहेको पुस्टी गरेको छ ।












