रास्वपामा प्रवेश गरे अनेरास्ववियुका नेता
वि.सं.२०८३ जेठ १८ सोमवार १६:००
1.31K
shares
shares

अछाम । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन (अनेरास्ववियु)का नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
उनी मेल्लेख गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा लोकेन्द्र साउदले रास्वपामा प्रवेश गरेका छन्। साउद कैलालीस्थित टिकापुर बहुमुखी क्याम्पस (अनेरास्ववियु) अध्यक्ष मा आफ्नो कार्यकाल का एक सफल विद्यार्थी नेता हुन्।
उक्त कन्चन स्प्रष्ट क्लबका अध्यक्षको रूपमा समेत उनले स्थानीय खेलाडी उत्थानमा पनि काम गरेका आएका थिए ।












