जेनजी आन्दोलनको प्रभाव : मधेसका मुख्यमन्त्री राजीनामा दिने तयारीमा
वि.सं.२०८२ भदौ २४ मंगलवार १३:०६
1.56K
shares
shares

काठमाडौं ।
मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिन लागेका छन् । सिंहले मुख्यमन्त्रीले राजीनामा दिन लागेको हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको छ ।












