एसपी भण्डारीले दिए राजीनामा

1.81K
shares

काठमाडौं ।

प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार भण्डारीले राजीनामा दिएका हुन् । उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भने गरेको छै । उनी अनुसन्धानमा काविल अधिकृतको रूपमा चिनिन्छन् ।