जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा बढ्यो

1.16K
shares

टोकियो । जापानको उत्तरी समुद्री तट नजिक आज ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रमा सुनामी चेतावनी जारी गरेको शक्तिशाली भूकम्प गए सङै व्यापक सतर्कता बढाएको छ।

भूकम्प स्थानीय समयअनुसार साँझ करिब ४ः ५३ बजे सानरिकु तट नजिकै गएको बताइएको र यसको केन्द्र समुद्र सतहबाट करिब १० किलोमिटर गहिराइमा भूकम्पको तीव्रता करिब ७ ।४–७ ।५ म्याग्निच्युड रहेको र केन्द्रबिन्दु समुद्र भित्र प्रारम्भिक जानकारीमा उल्लेख छ ।

जापान मौसम एजेन्सीले ३ मिटर सम्मका सुनामी छाल आउन सक्ने चेतावनी दिएको छ। इवाते, आओमोरी र होक्काइदो क्षेत्रमा उच्च जोखिम रहेको छ। तटीय क्षेत्रका नागरिकलाई तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

जापान क्षेत्रमा पर्ने भएकाले यस्ता भूकम्प बारम्बार  सरकारी समाचार संस्था एनएचकेले करिब ३ मिटर (१० फिट)सम्मको सुनामी आउन सक्ने चेतावनी दिए सङ्गै
सन २०११ को विनाशकारी भूकम्पपछि यस्तो ठूलो कम्पनले फेरि चिन्ता बढाउदै उक्त भुकम्प बाट अहिलेसम्म मानबिय ठूलो क्षतिको पूर्ण विवरण आएको छैन।