जीवनभर झण्डै ३ अर्ब चोटि धड्किन्छ मानिसको मुटु

1.33K
shares

काठमाडौं ।

* मानिसको सबैभन्दा ठूलो मांसपेशी नितम्बको (Gluetus maximus ) भागमा हुन्छ ।

* मानिसको सबैभन्दा बलियो मांसपेशी बंगारा  (Massester) हो ।

* मानिसको सबैभन्दा बाक्लो छाला पैतालामा हुन्छ भने सबैभन्दा पातलो छाला परेला (आँखाको ढकनी)मा हुन्छ ।

* मानिसको मुटु जीवनभर लगभग ३ अर्ब चोटि धड्किन्छ ।

* हाम्रो शरीरमा रगतको तौल ८ प्रतिशत हुन्छ ।

* नवजात शिशुहरुलाई केटीको आवाज बढी मन पर्छ ।

* हाम्रो देब्रे फोक्सो दाहिने फोक्सोभन्दा १० प्रतिशत सानो हुन्छ ।

* हामीले प्रत्येक वर्ष लगभग ४ किलो छालाको कोशिकाहरु ९क्पष्ल अभिि ० गुमाउने गर्छौं ।

* एक पाइला हिँड्न करिब २ सय मांसपेशीको प्रयोग हुन्छ ।

* मान्छेको दाँत सार्क माछाको जस्तै बलियो हुन्छ ।

स्रोत : इन्टरनेट