धेरै कफी पिउनेहरुमा पित्तथैलीकाे पत्थरी हुने जोखिम कम
वि.सं.२०८२ असार १५ आइतवार १८:४०
shares

* धेरै कफी पिउनेहरुमा पित्तथैलीमा पत्थरी हुने जोखिम कम
* डार्क चकलेट खाने मानिसलाई डिप्रेसन हुने सम्भावना कम हुन्छ ।
* मस्तिष्कका कोशिकाहरुले रक्सीको प्रतिक्रिया ६ मिनेटमै दिन थाल्छन् ।
* संसारमा रक्सीले हरेक १० सेकेन्डमा १ जना मानिसको ज्यान लिने गर्दछ ।
* गर्भावस्थामा भिटामिन ‘डी’ को कमीले शिशुलाई अटिजम हुने खतरा बढ्छ ।
* मस्तिष्कमा ५ देखि १० मिनेटसम्म अक्सिजनको अभाव भएमा मस्तिष्कमा स्थायी क्षति हुन सक्छ ।
* हिंसा धेरै हुने घरको प्रभाव बच्चाहरुको दिमागमा लडाइँमा गएको सैनिकलाई जत्तिकै परेको हुन्छ ।
* दिनमा एक पेग रक्सी पिउनाले टाइप २ डायबिटिजको जोखिम ३० प्रतिशतले कम गर्छ ।
* १ पाउन्ड फ्याट गुमाउन ३ घण्टाभन्दा बढी दौडिनुपर्छ ।
* डाक्टरहरूको नराम्रो लेखाइका कारणले बर्सेनि ७ हजारभन्दा बढी मानिसको ज्यान जाने गर्छ ।
* मानिस मरेपछि सबैभन्दा अन्तिममा श्रवणशक्ति गुम्ने हुन्छ ।
* हिँड्ने व्यायाम गर्नाले स्तन क्यान्सरको जोखिम २५ प्रतिशतले कम हुन्छ ।
स्रोत : इन्टरनेट












