देउवा निवासमा आगजनी र तोडफोड

1.78K
shares

काठमाडौं ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी गरिएको छ ।

जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीले नेताको घरलाई निशाना बनाएका हुन् ।