पर्सा अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्याे

1.38K
shares

काठमाडौँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग १ करोड धरौटी मागेको छ ।

लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले मंगलबार सहकारी ठगी मुद्दामा १ करोड धरौटी माग्ने निर्णय गरेको हो ।

सभापति लामिछानेको आजकै दिन देशका तीन वटा पर्सा, काठमाडौँ र रुपन्देही अदालतमा मुद्दाको सुनुवाइ चलिरहेको समयमा तहसिलदार देवराज भट्टराईले धरौटी बुझाउने प्रक्रियामा लामिछाने लाई पर्सा जिल्ला अदालतले पनि लामिछानेसँग १ करोड धरौटी मागेको छ ।