विमान स्थलमा आफूमाथि अपमानित भएको गुनासो : के पि ओलि

1.73K
shares

काठमाडौँ । एमाले अध्यक्ष के पी शर्मा ओलीले आफूलाई अनाबसेक सरकारले दुःख दिएको आरोप लगाएका छन् ।

झापा जिल्ला चुनाबी मनोनयन को लागी पुगेका शर्मा शुक्रबार दमक देखी काठमाडौं फर्कदै थिए सरकारले आफूलाई विमानस्थलमा तस्करलाई जस्तै हेपापन गरेको अध्यक्ष ओलीको गुनासो छ ।

माथिको आदेश अनुसर हामिले चेक जाच गरेको छ’ भनेर विमान स्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा आफ्नो कार्यकर्ता लाइ बताए

अस्ती झापा जादा यस्तो ब्यबहार भएको थिएन राम्रो तरिकाले गएको थिए, हिजो फर्किदा मलाइ सुन तस्कर झै अपमान गरियो, यो सरकारले मलाइ किन दुख दिइरहेको छ । जता पनि हैरान पारेको छ कहिले कही बिदेश जाद यस्तो हुदैन थियो नया नचिनेको ठाउमा अलि चेक जाच हुन्छ, किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ, यो सरकारले म र मेरो पार्टी माथी बेथिति भइराखेको छ, अन्याय अपमान भइराखेको छ ।’

अध्यक्ष ओलि दाबी गर्छन अब एमाले फेरी पनि सरकार बनाएर यो देशलाइ निकास र बिकास दिनु पर्ने समय आएको जिकिर गरेका छन ।