कांग्रेस पार्टी कार्यालयमा आगजनी
वि.सं.२०८२ भदौ २४ मंगलवार ११:५५
1.34K
shares
shares

काठमाडौं ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । बल्खुबाट अघि बढेको भीडले सानेपास्थित काँग्रेस पार्टी कार्यालयमा आगजनी गरेको हो ।
बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको रातोपाटीकर्मीहरुले बताएका छन् ।












