एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

1.21K
shares

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै एसईईको नतिजा सार्वजनिक गरेको हो । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।