एकैपटक ३४ जना उपसचिवको सरुवा, को कहाँ ?

1.55K
shares

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो ।