नयाँ बानेश्वरमा सर्वसाधारणमाथि लाठीचार्ज
वि.सं.२०८२ भदौ २४ मंगलवार ११:४०
1.17K
shares
shares

काठमाडौं ।
नयाँ बानेश्वरमा प्रहरीले सर्वसाधारणमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ ।
जेन जी पुस्ताको आन्दोलनको दोस्रो दिन नयाँ बानेश्वर चोकमा प्रदर्शनमा नउत्रिएका युवाहरुमाथि समेत प्रहरीले लाठी चार्ज गरेको छ ।
फिल्डमा रहेका नेपालभ्युजकर्मीका अनुसार प्रहरीले युवाहरुमाथि निर्घात कुटपिट गरेको छ ।












